विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा
उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सरेर गएसँगै बैंक शाखा पनि राधेराधे परेको छ, उनले सुनाए, ‘त्यसैले कर्जा लिन ठाउँसारीको कागजपत्र बनाउन आएको ।’सोही कामका लागि उनी हिजै आएका थिए । पहिला उनी सोही काम बनाउन भन्दै आफैं आए । तर, कर्मचारीले सर्भर नचलेको भनेपछि उनको काम नै भएन । आफूमात्रै एक्लै जाँदा काम नबन्ने छाँट देखिएपछि उनले एक जना बिचौलियाका माध्यमबाट काम गराउने निर्णय गरे । आज भने उनी कम्पनी नवीकरण र ठाउँसारीका लागि मान्छे पठाएर आफू कार्यालय बाहिर कुरिरहेका थिए ।‘आफू जाँदा त कामै नबन्ने भो, उनले सुनाए, ‘मैले एक जना मान्छेलाई ३–४ हजार रुपैयाँ दिएर काम गर्न पठाएको छु । उसलाई पैसा दिएपछि फ्याट्टै काम बन्ने रहेछ । आफू एक्लै जाँदा सफ्टवेयर बन्द हुने, अनि बाहिर निस्केपछि फेरि चल्ने । म त हिजै काम गर्न नसकेर फर्किएको थिएँ । आज चाहिँ पैसा नै दिन्छु भनेको छु ।’दर तोकेर लिन्छन् घुसकेही दिनअघि दिलकुमारी श्रेष्ठ (नाम परिवर्तन) ले कम्पनी दर्ता गर्ने प्रयोजनका लागि कम्पनी रजिस्ट्रारको कार्यालय पुगेकी थिइन् । २ करोड चुक्ता पूँजी भएको कम्पनी दर्ता गर्न जाँदा सिस्टम बिग्रेको नाममा काम भएन तर, चुक्ता पूँजीको 0.3 प्रतिशत कमिसन दिए तत्कालै कम्पनी दर्ता गरिदिने भन्ने अफर उनलाई एक एजेन्ट मार्फत आयो । एक सातासम्म पनि सामान्य प्रक्रियाबाट कम्पनी दर्ता नभएपछि उनले ६० हजार रुपैयाँ बुझाएर कम्पनी दर्ताको काम गरेको गुनासो अनलाइनखबरसँग गरिन् ।
एक्सप्रेस
सम्बन्धित खबर
बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास
विराटनगर । एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला द...
भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका बारेमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् । सरकारले...
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट...
एमाले केन्द्रीय कार्यालयमा कार्यकर्ताबीच हात हालाहाल
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टी कार्यकर्ताबीच हात हालाहालको स्थिति सिर्जना भएको छ । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तु...
जेनजी आन्दोलनको जिम्मा केपी शर्मा ओलीले लिनुपर्छ : भीम रावल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा। भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब न...
झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता
काठमाडौँ । १० दलबीच एकतापछि बुधबार घोषणा हुने नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको छ । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र...



