मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य

Main News Image
Mahir News add

काठमाडौं । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने तयारी गरेको छ।

यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री र महावीर पुनबीच छलफल भएको थियो। छलफलका क्रममा सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत–सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्य गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त सहकार्यले अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका उपकरणलाई पुनः सञ्चालनमा ल्याई स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Mahir News add

सम्बन्धित खबर

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

फलको राजा आँप : स्वाद, स्वास्थ्य र पोषणको खानी

गर्मी मौसम सुरु हुनासाथ बजारमा सबैभन्दा धेरै आकर्षण बढ्ने फलमध्ये आँप एक हो । रसिलो...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...